दफा २९
परीक्षा दस्तुर फिर्ता दिने
दफा २८ को उपदफा (१) बमोजिम विज्ञापन रद्द भएमा वा दरखास्त अस्वीकृत भएमा परीक्षा दस्तुर बापत बुझाएको रकम फिर्ता लिनको लागि आयोगले तोकेको अवधिभित्र सम्बन्धित व्यक्तिले निवेदन दिएमा आयोगले त्यस्तो दस्तुर फिर्ता दिनु पर्नेछ ।